• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

    • lumbinisanjal
    • २०८२ असार २६, बिहीबार ०८:२८
    2.9K
    SHARES
    महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

    काठमाडौँ,२६ असार । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश भएको छ।

    विशेष अदालतले महानगरका कर्मचारीहरू वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

    ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकालाई ठेक्का नदिइबढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



    lumbinisanjal   
  • २०८२ असार २६, बिहीबार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP