• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा विद्युत सर्ट भई आगलागी हुँदा सेवा अवरुद्ध

    • lumbinisanjal
    • २०८२ असार १०, मंगलवार २२:०५
    5.2K
    SHARES
    बुटवलमा विद्युत सर्ट भई आगलागी हुँदा सेवा अवरुद्ध

    बुटवल ,१० असार । नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

    योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।

    विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा सेवाग्राही अन्धाकारमा परेका छन् ।

    आगो नियन्त्रणमा आइसकेको छ क्षतिको विवरण अहिलेसम्म आकलन नभएको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १०, मंगलवार २२:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP