• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार : केपी ओली

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार १३:४०
    663
    SHARES
    मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार : केपी ओली

    बुटवल ,२० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण मागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

    बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले वर्तमान सरकार षड्यन्त्रको उपज भएको बताए।

    ‘उनीहरू (सरकार)ले मेरो पनि सम्पत्ति विवरण मागेका छन्,’ ओलीले भने, ‘मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार!’



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP