• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी

    • lumbinisanjal
    • २०८२ बैशाख ६, शनिबार १३:००
    1.7K
    SHARES
    सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी

    काठमाडौं , ६ बैशाख । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी विजयी भएकी छन् । महाधिवेशनबाट कमला पन्थीको अध्यक्षतामा उपाध्यक्ष बसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ र सदस्यहरु कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् ।

    शुक्रबार नयाँवानेश्वरमा सम्पन्न अधिवेशनको निर्वाचनबाट उक्त समिति चयन भएको हो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ६, शनिबार १३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP