• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

    • lumbinisanjal
    • २०८२ मंसिर २७, शनिबार २२:०७
    2.2K
    SHARES
    एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

    काठमाडौं,२७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन खेलाडीले बाइक जितेका छन् । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्ल र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले बाइक पाएका हुन् ।

    प्रतियोगितामा बेस्ट राइजिङ खेलाडीले बनेर शेरले बाइक पाएका हुन् । बाइक पाएपछि उनले भने, ‘यो मेरो जीवनकै पहिलो बाइक हो ।’

    विजेत टोलीका कप्तान रोहित पौडेल उत्कृष्ट ब्याटर बनेर बाइक जिते । उत्कृष्ट बलर बन्दै सन्दीपले बाइक पाएका हुन् । नेपाल क्रिकेट संघले यो पुरस्कार प्रदान गरेको हो ।



    lumbinisanjal   
  • २०८२ मंसिर २७, शनिबार २२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP