• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

    • lumbinisanjal
    • २०८२ माघ २, शुक्रबार १०:००
    923
    SHARES
    लम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

    बुटवल,०२ माघ । लुम्बिनी प्रदेश सरकारले आज (शुक्रबार) प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

    प्रदेश सरकारले माघेसंक्रान्ति तथा थारू समुदायको माघी पर्वको अवसरमा आज बिदा दिएको हो ।

    प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा बिदा दिने निर्णय गरिएअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ माघ २, शुक्रबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP