• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    उच्च अदालतका लागि कुँवर सहित ४ जना मुख्य न्यायधिसमा सिफारिस

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार १५:२२
    7.7K
    SHARES
    उच्च अदालतका लागि कुँवर सहित ४ जना मुख्य न्यायधिसमा सिफारिस

    काठमाडौं,३० जेठ । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । गुल्मीको धुर्कोटमा जन्मिएका लालबहादुर कुँवर सिफारिस भएका हुन् ।

    आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो ।

    शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा लालबहादुर कुँवर , राजन प्रसाद भट्टराई, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार १५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP