• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि प्रदान

    • lumbinisanjal
    • २०८१ माघ २३, बुधबार ०५:४९
    2.7K
    SHARES
    वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि प्रदान

    काठमाडौँ, माघ २३ गते । ‘रियलस्टेट’ व्यवसायी वर्षा कँुवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयोभने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा हुनुभयो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस



    lumbinisanjal   
  • २०८१ माघ २३, बुधबार ०५:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP