• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    लोकप्रिय गयिका बिष्णु माझीको स्वरमा आषिरको ‘मुटु चल्दा चल्दै ‘ सार्वजनिक

    • lumbinisanjal
    • २०८१ फाल्गुन २२, बिहीबार ०४:२४
    6.1K
    SHARES
    लोकप्रिय गयिका बिष्णु माझीको स्वरमा आषिरको ‘मुटु चल्दा चल्दै ‘ सार्वजनिक

    बुटवल , २२ फाल्गुण । सुप्रशिद्ध मोडल आषिर प्रताप जंगले मुटु चल्दा चल्दै पनि जिउन गाह्रो हुन्छ बोलको गित बजारमा ल्याएक छन । पछील्लो समयका व्यस्त मोडलको स्थान ओगटेका आषिर प्रताप बिगत एक दशक देखी अभिनयमा व्यस्त छन् । नयाँंलाई प्रोत्साहन र ठुलोलाई सम्मान गर्ने स्वभावका आषिरलाई लोकसंगितको क्षेत्रमा मिजाशिलो , सरल र अनुशासित मोडलको रुपमा बुझिन्छ ।

    लोकसंगितको दुनियाँमा सर्वाधिक चर्चा बटुल्न सफल कलाकार,नेपालका लोकसंगित  पारखिले बर्षौँ देखी मन पराएको आवाज,नेपालकै सर्वाधिक महंगो लोक तथा दोहोरी गायिका बिष्णु माझीको उक्त गीतमा स्वर सुन्न सकिन्छ । माझी संगै पुरुष तर्फ पछील्लो समयका चर्चित गायक ॠषि खड्काले स्वर दिएका छन ।

    त्यस्तै शब्द गायक तथा सर्जक गणेश अधिकारी , म्युजिक ॠषि खड्का , एरेन्ज बिनोद बाजुरालिको रहेको छ भने अभिनय स्वयम आषिर र सरिका केसीको रहेको छ । गीतालाई हेर्ट बिट नेपालले बजारमा सार्वजनिक गरेको हो भने आषिर प्रताप जंग युट्युव च्यानलबाट हेर्न र सुन्न सकिन्छ ।

    भिडियो सहित : 



    lumbinisanjal   
  • २०८१ फाल्गुन २२, बिहीबार ०४:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP