• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तिनाउ ड्याममा डुबेर भारतिय युवक बेपत्ता  

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १७:४१
    2.7K
    SHARES
    तिनाउ ड्याममा डुबेर भारतिय युवक बेपत्ता  

    बुटवल ,८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका वडा न- ३ मा रहेको तिनाउ नदिको ड्याममा डुबेर एक भारतीय नागरिकको बेपत्ता भएको छ ।

    दिउँसो ड्याममा डुबेर भारतको महाराजगन्ज जिल्ला नैतनवा गाउँ परिचय खुलेका १८ वर्षिय स्वयब अन्सारी बेपत्ता भएको दोभान प्रहरी चौकीका प्रमुख रुम केसीले जनाएका छन् ।

    प्रहरीका अनुसार ड्याममा पानीको मात्रा धेरै रहेको र बेपत्ता अन्सारीलाई खोज्न गार्हो भएको बताए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP