• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘रुटिन अफ नेपाल बन्द’का एडमिन भिक्टर पौडेललाई पुत्र लाभ

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार ०४:४०
    3.3K
    SHARES
    ‘रुटिन अफ नेपाल बन्द’का एडमिन भिक्टर पौडेललाई पुत्र लाभ

    काठमाडौं , २४ फाल्गुन । नेपाल बन्द अभियानका चर्चित एडमिन भिक्टर पौडेल र उनकी पत्नी कलाकार रियासा दाहाललाई पुत्रलाभ भएको छ। उनीहरू अमेरिका गएर बच्चा जन्माएका छन् , उतै जन्मिएको बच्चा स्वतः अमेरिकी नागरिक हुन्छ। उनीहरूले आफूहरू पनि क्रमशः ग्रीन कार्ड लिने योजना बनाएका छन्।

    तर, रोचक कुरा के छ भने-उनीहरू सामाजिक सञ्जालमा नेपालकै तस्बिर हाल्दै नेपालमै रहेको आभास दिन खोजिरहेका छन्। उता अमेरिका बसेर बच्चा जन्माएर ग्रीन कार्डको जुक्ति खोज्दै, यता नेपालप्रतिको माया देखाउने फोटो पोस्ट गर्दै।

    भविष्यमा अमेरिका बसाइ स्थायी बनाउन उनीहरूले विभिन्न संस्था, संघसंस्थाबाट प्रमाणपत्र, सिफारिस पत्र र अवार्डहरू संकलन गर्न थालेका छन्।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP