• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    जंगली च्याउ खाँदा अर्घाखाँचीमा महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८३ जेष्ठ १२, मंगलवार १३:३९
    455
    SHARES
    जंगली च्याउ खाँदा अर्घाखाँचीमा महिलाको मृत्यु

    अर्घाखाँची, जेठ १२ गते। अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्यान गएको हो ।

    जंगली च्याउ खाएपछि बान्ता भएपछि उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानाकारी दिनुभयो । उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यु भएको उहाँले बताउनुभयो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP