• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘चपली हाइट–३’ युट्युबमा रिलिज

    • lumbinisanjal
    • २०८२ कार्तिक १, शनिबार १०:४८
    2.5K
    SHARES
    ‘चपली हाइट–३’ युट्युबमा रिलिज

    काठमाडौं ,१ कार्तिक । चलचित्र ‘चपली हाइट–३’ युट्युबमा रिलिज भएको छ । थ्रिलर जनराको चलचित्र ‘चपली हाइट–३’ शुक्रबारबाट युट्युबमा रिलिज भएको हो ।

    अर्जुन कुमार निर्माता रहेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १, शनिबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP