• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:४१
    4K
    SHARES
    हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

    काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् ।

    निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP