• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    जुनिम गहतराज निर्देशित ‘तान्डवम्’को टिजर सार्वजनिक

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:४२
    3.4K
    SHARES
    जुनिम गहतराज निर्देशित ‘तान्डवम्’को टिजर सार्वजनिक

    काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।

    सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP