• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    हेर्दाहेदैमा रवि विरुद्धको मुद्दा

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:४१
    3.2K
    SHARES
    हेर्दाहेदैमा रवि विरुद्धको मुद्दा

    रुपन्देही । रूपन्देही जिल्ला अदालतमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको आदेश आइतबार मात्रै आउने भएको छ ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणका अभियुक्त लामिछानेको मुद्दा ुहेर्दाहेर्दैुमा राखिएपछि आइतबार मात्रै थुनछेक बहस सकेर आदेश आउने अनुमान गरिएको हो ।
    लामिछानेको न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस चलिरहेको छ ।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP