• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    कार्तिक २२ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २२, शनिबार ०७:०४
    1.8K
    SHARES
    कार्तिक २२ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

    मेष : दिनभर तनाव झेल्नुपर्ने भए पनि बेलुकीपख खाद्यान्न प्राप्ति, कार्य सफल होला ।

    वृष : शुभ समयले भाग्योदय, धन लाभ होला तर बेलुकीपख मन चञ्चल, क्षति हुन सक्छ ।

    मिथुन : शुरुमा झगडा, खर्च भए पनि बेलुकीपख भने लाभ, सुख–शान्तिको सम्भावना छ ।

    कर्कट : द्रव्य लाभ, मिष्ठान्न भोजन होला तर बेलुकाको समय शुभ छैन, कष्ट हुन सक्छ ।

    सिंह : समय शुभ फलदायक छ । आँटेको काम पूरा हुने, धन लाभ, विद्या प्राप्ति हुने देखिन्छ ।

    कन्या : शुरुमा राज्यबाट भय होला । बेलुकीपख भने कार्य सिद्धि, सन्तोष हुन सक्छ ।

    तुला : दिन शुभ देखिँदैन । अस्वस्थता, व्यापारमा समस्या, मान–सम्मानमा बाधा हुन सक्छ ।

    वृश्चिक : मान–सम्मान, धन लाभ हुने देखिन्छ तर बुलुका भने कष्ट, कार्य बाधा होला ।

    धनु : सानै प्रयासमा पढाइ, जागिर, मुद्दामामिलामा विजय, धन लाभ, मान–सम्मान होला ।

    मकर : पेट गडबड हुन सक्छ । बेलुकाको समयमा आर्थिक लाभ, विजयको सम्भावना छ ।

    कुम्भ : सजग रहनु बेस । दिनचर्या अस्तव्यस्त, झमेला, तनावले अस्वस्थता हुन सक्छ ।

    मीन : विविध सेवा वा वस्तुको लाभ, प्रसन्नता तर बेलुकीपख भने अस्वस्थता, तनाव होला ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २२, शनिबार ०७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP