• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १६ गते आइतबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १६, आईतवार ०८:३१
    1.7K
    SHARES
    पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आज कार्तिक १६ गते आइतबारको राशिफल

    मेष : बिहान पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । त्यसपछि चोटपटक, अस्वस्थताको सम्भावना छ ।

    वृष : दिन शुभकारक भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुन सक्छ ।

    मिथुन : तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला ।

    कर्कट : बिहान अस्वस्थता हुन सक्छ । त्यसपछि भने राज्यबाट लाभ, सम्मानको सम्भावना छ ।

    सिंह : बिहान लाभ हुने देखिन्छ । त्यसपछि दिनभर कष्ट, कार्यमा बाधा, अस्वस्थता हुन सक्छ ।

    कन्या : समय उत्तम छ । आर्थिक लाभ, विजय, जीवनसाथीसँगको आत्मीयता वृद्धि हुने देखिन्छ ।

    तुला : समय शुभ भएकाले कार्य सिद्धि, धन प्राप्ति, सन्तोष, समस्या समाधान हुने सम्भावना छ ।

    वृश्चिक : बिहान समस्या आइलाग्न सक्छ । त्यसपछि भने कार्य सिद्धि, खुशी, सन्तान–सुख होला ।

    धनु : बिहान लाभ, प्रसन्न हुने देखिन्छ । त्यसपछि भने दौडधूप, विवाद, पेट गडबडको सम्भावना छ ।

    मकर : दिन उत्तम फलदायक छ । धन लाभ, सन्तुष्टि, आर्थिक लाभ, पराक्रम, सम्मान हुन सक्छ ।

    कुम्भ : समय शुभ भएकाले उत्तम भोजन, कार्य सफल, सुख–सन्तोष, धन लाभको सम्भावना छ ।

    मीन : बिहान नोक्सानी, अस्वस्थता हुन सक्छ । त्यसपछि भने सफल



    lumbinisanjal   
  • २०८२ कार्तिक १६, आईतवार ०८:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP