• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार १६:०१
    5.2K
    SHARES
    गुल्मीमा जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

    गुल्मी, ४ वैशाख । गुल्मीको सत्यवती गाउँपालिका–४ नदेवामा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
    स्थानीय ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका २३ वर्षीय आशिष ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
    घटनाबारे अनुसन्धान अघि बढाउन जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गङ्गा बहादुर सारुले जानकारी दिएका छन्।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार १६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP