• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १७:५०
    1.5K
    SHARES
    खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालयको बैठक लाइभ गर्ने

    काठमाडौं,९ कार्तिक । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

    पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।

    नेपाल फोटो लाइब्रेरी



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP