• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ओलीको पक्राउविरुद्ध प्रदर्शनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ चैत्र १४, शनिबार ०७:३०
    611
    SHARES
    ओलीको पक्राउविरुद्ध प्रदर्शनका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं ,१४ चैत । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बालेन सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

    बैठक बिहान साढे ८ बजे बस्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार बैठकले ओलीको पक्राउविरुद्ध सरकारविरुद्ध प्रदर्शन तथा विरोधका कार्यक्रम तय गर्नेछ ।

    सचिव बस्नेतले भनेका छन्, “अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।”



    lumbinisanjal   
  • २०८२ चैत्र १४, शनिबार ०७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP