• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीको सियारीमा एक महिला मृत अवस्थामा फेला

    • lumbinisanjal
    • २०८१ फाल्गुन ८, बिहीबार ०७:५२
    3.5K
    SHARES
    रुपन्देहीको सियारीमा एक महिला मृत अवस्थामा फेला

                   हत्या गरि फालिएको स्थानियको आंशका

    सुरेश परियार/बुटवल , ८ फाल्गुन । रुपन्देहीको सियारी गाउँपालिका वडा न.२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छ्न्।

    खेतको किनारमा उनको सव परालले ढाकेको अवस्थामा फेला परेको स्थलगत दृश्यले देखाउन्छ । 

    विहान करिव ११:३० बजेको समयमा प्रहरीलाई खवर गरे संगै प्रहरी तत्काल घटना स्थल पुगेर प्रारम्भिक रुपमा अनुसन्धान सुरु गरेको थियो । रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरि अनुसन्धान गरेको छ । अनुसन्धानको थप काम प्रहरीले गरिरहेको छ । एक स्थानिय भन्छ्न हत्या हुनसक्छ अनुसन्धान प्रभावकारि होस् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ८, बिहीबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP