• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १०:३४
    1.9K
    SHARES
    पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

    तानसेन,५ मंसिर । विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP