• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    माओवादीका नेता राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश

    • lumbinisanjal
    • २०८२ पुष ५, शनिबार १२:५२
    2.4K
    SHARES
    माओवादीका नेता राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौ ,०५ पुस । मोरङको विराटनगर–६ निवासी नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र) का कोशी प्रदेश सदस्य राजकुमार कामत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

    उहाँलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी प्रवेश गराउनुभएको हो।

    कार्यक्रममा कोइरालाले कांग्रेसलाई बलियो बनाउन सबैको योगदान आवश्यक रहेको बताउनुभयो। 



    lumbinisanjal   
  • २०८२ पुष ५, शनिबार १२:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP