• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

    • lumbinisanjal
    • २०८२ आश्विन १९, आईतवार ०९:३४
    2.3K
    SHARES
    मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

    बुटवल ,१९ असोज । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।

    तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

    ससाना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।



    lumbinisanjal   
  • २०८२ आश्विन १९, आईतवार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP