• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    त्रिविको सर्भर डाउन

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार ११:१२
    2.5K
    SHARES
    त्रिविको सर्भर डाउन

    काठमाडौं,३० असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सर्भर आइतबार रातिदेखि डाउन भएको छ, जसका कारण त्रिवि, सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयका वेबसाइटहरू सोमबार बिहानसम्म नखुलेका हुन्।

    सर्भर नखुल्दा अनलाइन फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ। त्रिवि सेवा आयोगले २१ जेठमा ५०० भन्दा बढी प्राध्यापक र उपप्राध्यापक पदमा आवेदन खुला गरेको थियो। अनलाइन आवेदन फारम भरिने प्रक्रिया प्रभावित बनेको छ। त्रिवि प्रशासनले सर्भर मर्मतको काम भइरहेको जनाएको छ।

     



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP