• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सदन खुलाउन कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै छलफलमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार ०८:२५
    2.3K
    SHARES
    सदन खुलाउन कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै छलफलमा

    काठमाडौं,३० जेठ । संसदको अवरोध हटाउन तीन ठूला पार्टीको छुट्टाछुट्टै बैठक बस्ने तयारी छ ।

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा दिनुपर्ने अडान विपक्षीले बनाइरहेको बेलामा माओवादीले कांग्रेस र एमालेसँग छलफल गर्न लागेको हो ।

    कांग्रेस, एमाले र माओवादीको बैठकमा सदनको अवरोध हटाउन सहमतिको प्रयास हुनेछ ।

    कांग्रेस र माओवादीसँग बस्नुअघि प्रचण्डले विपक्षी दलसँग छलफल गर्नेछन् । अहिले नेकपा एसका अध्यक्ष माधव नेपालसँग वार्तामा छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP