• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस सेन्टर गुल्मीको अध्यक्षमा हुमाकान्त

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार ०६:३३
    4.4K
    SHARES
    प्रेस सेन्टर गुल्मीको अध्यक्षमा हुमाकान्त

    बुटवल , २१ माघ । प्रेस सेन्टर गुल्मीको अध्यक्षमा हुमाकान्त पोख्रेल निर्वाचित भएका छन् । प्रेस सेन्टर गुल्मीका पुर्व सचिव समेत रहेका पोख्रेल रेडियो समृद्धी र राष्ट्रिय समाचार समितीमा कार्यरत छन् । गुल्मी तम्घासमा बसेर पत्रकारिता गरिरहेका उनले स्थानिय देखी बिभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । उनी गुल्मीका सफल पत्रकार मध्ये चिनिन्छन् ।

    त्यस्तै उपाध्यक्षहरुमा बासुदेव पोख्रेल र लक्ष्मण फुल्देल (खुमानन्द ) , सचिब अमृता विश्वकर्मा , सह – सचिब प्रियंका पन्थी , सह – सचिब पुषकर ओली , कोषाध्यक्ष मन्दिरा विश्वकर्मा , सदस्यहरुमा माधव ज्ञवाली , प्रेम पाण्डे , सर्मिला चुदाँरा , सुरेश मुखिया , दिपसन परीयार , प्रदिप भुसाल , अनिता कुँवर , अन्सु पराजुली , सबिता खड्का, तारा खत्री , अस्मिता विश्वकर्मा ,दिपा विश्वकर्मा लगायत रहेको अध्यक्ष पोख्रेलले लुम्बिनी सञ्जाललाई जानकारी गराए ।

     

     



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP