• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    टिपर पल्टिदा घटनास्थलमै चालकको मृत्यु

    • lumbinisanjal
    • २०८२ बैशाख ३०, मंगलवार ०९:११
    1.9K
    SHARES
    टिपर पल्टिदा घटनास्थलमै चालकको मृत्यु

    काठमाडाैं, ३० बैशाख । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

    आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३०, मंगलवार ०९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP