• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आज सार्वजनिक बिदा

    • lumbinisanjal
    • २०८२ बैशाख २४, बुधबार ०९:४७
    1.4K
    SHARES
    आज सार्वजनिक बिदा

    काठमाडौं,२४ बैशाख । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

    बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला छन् । जसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन र मकवानपुर पनि पर्दछन् ।



    lumbinisanjal   
  • २०८२ बैशाख २४, बुधबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP