• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा एक पुरुष मृत फेला

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १४:१४
    6K
    SHARES
    बुटवलमा एक पुरुष मृत फेला

    बुटवल ,१२ बैशाख । बुटवल उपहानगरपालिका वार्ड नम्बर १३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेका हुन् ।

    प्रहरीका अनुसार शुक्रबार विहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटना बारे थप अनुसन्धानका लागि शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १४:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP