• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेका अध्यक्ष कुँवरद्वारा बिरामी चन्दलाई आर्थिक सहयोग

    • lumbinisanjal
    • २०८१ चैत्र १२, मंगलवार ०५:१२
    5.1K
    SHARES
    मदानेका अध्यक्ष कुँवरद्वारा बिरामी चन्दलाई आर्थिक सहयोग

    बुटवल , ११ चैत । मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवँरले मदाने गाउपालिका वार्ड नम्बर १ अग्लुङ रिडिबन निवासी बर्ष ६२ कि पक्षघात बिरामी इस्वरी चन्दलाई आर्थिक सहयोग संगै फलफुल बितरण गरेका छन् ।

    अध्यक्ष कुँवरले आफुले पाउने सेवासुबिधाको रकम बाट निरन्तर बिरामीका लागि सहयोग गर्दै आइरहेका छन् । उनले चन्दलाई बुटवलको ओम कालिका होमियोप्याथीमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

    कुँवरले बिरामी चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै चेक र फलफुल बितरण गरेका हुन् । यसो त कुँवरले गाउँपालिकाका आर्थिक बिपन्न र बिरामीका लागि सधै आर्थिक सहयोग गर्दै आइरहेका छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र १२, मंगलवार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP