• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सुदन किरातीले भने : भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ

    • lumbinisanjal
    • २०८१ चैत्र ११, सोमबार १६:३३
    2.8K
    SHARES
    सुदन किरातीले भने : भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ

    काठमाडौं , ११ चैत । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सरकारलाई धन्यवाद दिएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेको बताएका हुन् ।

    उनले लेखेका छन्, ‘भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ । प्रतिगमनको आगोमा सिंहदबारले फेरि घिउ थपेछ ।धन्यवाद सरकार तिमी पनि प्रतिगामी संगै सति जाने भयौ।’ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ११, सोमबार १६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP