• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार १०:२२
    169
    SHARES
    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    बुटवल। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP