• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    प्रेस युनियन रूपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशन भदौ १५ मा हुने

    • lumbinisanjal
    • २०८३ भाद्र २, मंगलवार १८:५७
    312
    SHARES
    प्रेस युनियन रूपन्देहीको २२ औं साधारणसभा तथा दशौं अधिवेशन भदौ १५ मा हुने

    बुटवल । नेपाल प्रेस युनियन रूपन्देही शाखाको २२ औं साधारणसभा तथा दशौं अधिवेशन भदौ १५ गते सोमबार बुटवलमा हुने भएको  छ ।
    युनियनको आज बुटवलमा बसेको बैठकले सो निर्णय गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

    साधारणसभाको तयारीका लागि विभिन्न ७ वटा उपसमिति निर्माण गरिएको छ भने साधारणसभामा विभिन्न पुरस्कार बितरण,प्रतिवेदन पेश,कल्याणकारीकोषबाट सहयोग प्रदान गरिने अध्यक्ष कविन्द्र नेपालले बताउनुभयो ।

    नेपालको अध्यक्षतामा विस २०८० बैसाख २९ गते शुक्रबार नयाँ नेतृत्व निर्वाचित भएको थियो ।



    lumbinisanjal   
  • २०८३ भाद्र २, मंगलवार १८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP