• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु/कुहिरो लाग्ने

    • lumbinisanjal
    • २०८२ पुष ६, आईतवार ०९:१७
    1.6K
    SHARES
    मौसममा पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु/कुहिरो लाग्ने

    काठमाडौं,०६ पुस  । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

    महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक बदली रहनेछ । त्यस्तै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आइतबार राति पनि देशभर आंशिक बदली रहनेछ भने तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।



    lumbinisanjal   
  • २०८२ पुष ६, आईतवार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP