• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तोलामा झिनो रकमले बढ्यो सुनको मूल्य

    • lumbinisanjal
    • २०८२ कार्तिक २१, शुक्रबार ११:५२
    2.4K
    SHARES
    तोलामा झिनो रकमले बढ्यो सुनको मूल्य

    काठमाडौं ,२१ कार्तिक । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँ कारोबार भएको थियो ।

    त्यसतै आज चाँदी प्रतितोला तीन हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २१, शुक्रबार ११:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP