• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    • lumbinisanjal
    • २०८१ चैत्र ४, सोमबार ०५:२०
    1.7K
    SHARES
    सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ,०४ चैत । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ४, सोमबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP