• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

    • lumbinisanjal
    • २०८२ पुष २८, सोमबार १०:५५
    949
    SHARES
    बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

    काठमाडौँ ,२८ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

    ‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने ।

    त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् । रातोपाटी



    lumbinisanjal   
  • २०८२ पुष २८, सोमबार १०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP