• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मंसिर ५ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार ०६:५२
    1.7K
    SHARES
    मंसिर ५ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

    मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ ।

    वृष : समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला ।

    मिथुन : समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्य लाभ हुने देखिन्छ ।

    कर्कट : सानै प्रयासमा पनि काममा सफलता होला । धन लाभ, सन्तान–सुख, शुभ कार्य हुनेछ ।

    सिंह : दिन त्यति अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, पारिवारिक विवाद, दौडधूप हुन सक्छ ।

    कन्या : समय बलवान् छ । पैसा प्राप्ति, पराक्रम–प्रतिष्ठा वृद्धि, पुरस्कृत हुने सम्भावना देखिन्छ ।

    तुला : दिन शुभ छ । धन लाभ, मानसिक क्षमता वृद्धि, सुख–सन्तोष हुने प्रबल सम्भावना छ ।

    वृश्चिक : समय निकै बलवान् छ । मीठो भोजन प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।

    धनु : धन खर्च, बिरामी वा चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेस होला ।

    मकर : कुनै वस्तु वा सेवा प्राप्ति होला । उत्तम भोजन प्राप्तिका साथै परिवार–सुख होला ।

    कुम्भ : दिन शुभ छ । सुख–सन्तोष, सफलता, स्वस्थताको महसुस, मन प्रफुल्लित होला ।

    मीन : राजनीतिक व्यक्ति वा राज्यबाट लाभ, यश वृद्धि, व्यापारमा आम्दानी हुने देखिन्छ



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP