• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य निरन्तर ओरालो लाग्यो

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार ११:२५
    3.5K
    SHARES
    सुनको मूल्य निरन्तर ओरालो लाग्यो

    काठमाडौं,१२ कार्तिक । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP