• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बाढी अपडेट : रातिसम्ममा १५७ शव फेला

    • lumbinisanjal
    • २०८३ भाद्र ११, बिहीबार ०६:१४
    546
    SHARES
    बाढी अपडेट : रातिसम्ममा १५७ शव फेला

    बुटवल । रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार रातिसम्ममा १५७ जनाको शव फेला परेको हो।

    रसुवामा ३, नुवाकोटमा १३ र धादिङमा २७ जनाको शव भेटिएको छ। त्यस्तै चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९,र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

    बाढीमा अझै सयौँ बेपत्ता छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना  बेपत्ता छैन।  बेपत्ताहरूको यकिन विवरण आउन सकेको छैन।



    lumbinisanjal   
  • २०८३ भाद्र ११, बिहीबार ०६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP