• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस आजको राशिफल : फाल्गुण २४ गते शनिबार

    • lumbinisanjal
    • २०८१ फाल्गुन २४, शनिबार ०२:५६
    3K
    SHARES
    ॐ हेर्नुहोस आजको राशिफल : फाल्गुण २४ गते शनिबार

    मेष: तपाईका लागि दिन शुभ छ । पैसा प्राप्ति, सम्मान, व्यवसायबाट सन्तुष्टि, कार्य सफल होला ।

    वृष: उत्तम समय आएकाले धन लाभ, मानसिक स्वस्थता, सुख–सन्तोष, व्यापारिक लाभ हुन सक्छ ।

    मिथुन: समय बलवान् छ । साथीभाइ–इष्टमित्रबाट उपहार, व्यापार–पेसामा सफलता हुने देखिन्छ ।

    कर्कट: समय अनुकूल छैन । दुर्घटना, रोगव्याधिको भय, काममा असफलता, धन हानि हुन सक्छ ।

    सिंह: शुभ समयको आगमन भएकाले सुख, धन लाभ, मिष्ठान्न भोजन, इष्टमित्रको सहयोग होला ।

    कन्या: दिन उत्तम फलदायक छ । कार्य सिद्धि, वस्तु वा सेवाको प्राप्ति, शारीरिक स्वस्थता होला ।

    तुला: समय शुभ छ । राज्यबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइमा सफलता हुने देखिन्छ ।

    वृश्चिक: समय अनुकूल नभएकाले काममा बाधा, धन र समयको नोक्सानी, रोगको भय होला ।

    धनु: दिन बलवान् छ । समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धन लाभ हुन सक्छ ।

    मकर: तपाईंका लागि दिन शुभ छ । पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, लाभ होला ।

    कुम्भ: समय उत्तम भएकाले कार्य सिद्धि, स्वास्थ्य लाभ, सन्तान–सुख, सुखानुभूति हुने देखिन्छ ।

    मीन: सजग रहनुस् । इष्टमित्रमा विवाद, व्यर्थमा दौडधूप, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २४, शनिबार ०२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP