• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १०:०८
    2.3K
    SHARES
    लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै

    नेपालगञ्ज, १२ बैशाख । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

    नेपालगञ्ज रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार ५५५ र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP