• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस आजको राशीफल : २०८१ फाल्गुन २० गते मंगलबार

    • lumbinisanjal
    • २०८१ फाल्गुन २०, मंगलवार ०१:२५
    4.9K
    SHARES
    ॐ हेर्नुहोस आजको राशीफल : २०८१ फाल्गुन २० गते मंगलबार

    मेष: दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ ।

    वृष: सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न ।

    मिथुन: लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजनको प्राप्ति हुने देखिन्छ ।

    कर्कट: दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

    सिंह: समय उत्तम भएकाले राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा हुने देखिन्छ ।

    कन्या: रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्ने हुँदा सजग रहनुस् ।

    तुला: समय बलवान् छ । धन लाभ, सम्मान, सफलता, समस्या समाधान हुने देखिन्छ ।

    वृश्चिक: समय शुभ भएकाले कर्म गर्नुस्, द्रव्य लाभ, विजय, खेलकुद–परीक्षामा सफलता होला ।

    धनु: समय उत्तम छ । कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सन्तोष हुने देखिन्छ ।

    मकर: खानपानमा सजग हुनुस्, झाडापखाला, ग्यास्ट्रिकले पेटमा समस्या आउन सक्छ ।

    कुम्भ: दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

    मीन: सभय शुभ छ । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलोसँग दिन बित्ला ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २०, मंगलवार ०१:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP