• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मंसिर २६ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार ०८:४४
    1.3K
    SHARES
    मंसिर २६ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

    मेष : शुरुमा धन हानि, कष्ट नहोला भन्न सकिन्न तर बेलुकीपख भने सफलता प्राप्ति हुने देखिन्छ ।

    वृष : दिन त्यति शुभ नहुँदा वायुजन्य विकार, धन हानि, सन्तान–कष्ट हुने सम्भावना देखिन्छ ।

    मिथुन : पैसा प्राप्ति, उन्नति हुने देखिन्छ । बेलुका भने स्वास्थ्य बाधा चिन्ता नहोला भन्न सकिन्न ।

    कर्कट : धन नाश, अस्थिरता हुन सक्छ । बेलुकीपख भने द्रव्य लाभ, मान–सम्मान हुने देखिन्छ ।

    सिंह : उत्तम भोजन, कार्य सफल होला तर बेलुका अस्थिरता हुनुका साथै खर्च बढ्न सक्छ ।

    कन्या : अस्वस्थता, चोटपटकको भय होला । बेलुकाको समय भने अनुकूल छ, समस्या सुधार होला ।

    तुला : लाभ र मिष्ठान्न भोजनको सम्भावना छ । बेलुका अस्वस्थता वा कष्ट हुने सम्भावना छ ।

    वृश्चिक : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, आत्मसन्तुष्टि, सेवा वा आर्थिक लाभ होला ।

    धनु : बाधा–व्यवधानको सम्भावना भए पनि बेलुकीपख भने सुख–सन्तोष, कार्य सिद्धि हुने देखिन्छ ।

    मकर : सजग रहनुहोला । रोगको भय, धन हानि, राज्यबाट अपयश हुने सम्भावना देखिन्छ ।

    कुम्भ : धन लाभ, कार्य सफलता होला । बेलुका भने अवरोध एवं अस्वस्थता र खर्च हुन सक्छ ।

    मीन : समय बलवान् छ । आर्थिक लाभ, पठनपाठनमा सफलता, विजय, समस्याको समाधान होला ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP