• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् आजको राशिफल ,वैशाख २७ गते शनिबार

    • lumbinisanjal
    • २०८२ बैशाख २७, शनिबार ०७:१२
    1.7K
    SHARES
    ॐ हेर्नुहोस् आजको राशिफल ,वैशाख २७ गते शनिबार

    मेष : दिन शुभ छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, धन लाभ, मान–सम्मान हुन सक्छ ।

    वृष : समय अनुकूल छ । काम, पढाइ, परीक्षा आदिमा सफलता, सुख–सन्तोष, धन प्राप्ति हुन सक्छ ।

    मिथुन : दिनचर्या अस्तव्यस्त, पारिवारिक झमेला भए पनि दिउँसोबाट सन्तोष एवं सफलता मिल्ला ।

    कर्कट : शुरुमा पैसा लाभ, प्रगति होला तर दिउँसोबाट भने अस्वस्थता, तनाव बढ्ने सम्भावना छ ।

    सिंह : दिन धेरै शुभ छ । धन लाभ, उपहार, कोसेली, खाद्यसामग्री प्राप्तिका साथै कार्य सफल होला ।

    कन्या : दिन अनुकूल भएकाले काम बन्ने, धन लाभ, व्यापार एवं परीक्षामा सफलता मिल्ने देखिन्छ ।

    तुला : शुरुमा विवाद, खर्च भए पनि मध्याह्नदेखि भने लाभ, सुख–शान्ति हुने देखिन्छ ।

    वृश्चिक : दिउँसोसम्म लाभ, मीठो भोजन, सुख भए पनि त्यसपछि भने कष्ट हुन सक्छ ।

    धनु : समय शुभ छ । सजिलै आँटेको काम पूरा हुने, धन लाभ, विद्या प्राप्ति हुने देखिन्छ ।

    मकर : दिन अनुकूल भएकाले राजनीति एवं बोलीमा सफलता, कार्य सिद्धि, सुख–सन्तोष होला ।

    कुम्भ : दिउँसोसम्म असफलता र हैरान भए पनि त्यसपछि भने सम्मान, राज्यबाट लाभ होला ।

    मीन : दिन मिश्रित फलदायक छ । सम्मान, धन लाभ, समस्या सुल्झने तर दिउँसोदेखि कष्ट होला ।



    lumbinisanjal   
  • २०८२ बैशाख २७, शनिबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP