• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

    • lumbinisanjal
    • २०८२ चैत्र १३, शुक्रबार १७:२८
    819
    SHARES
    बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

    काठमाडौं,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् ।

    सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।

    सस्मित काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका युवा हुन् ।

     



    lumbinisanjal   
  • २०८२ चैत्र १३, शुक्रबार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP