• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही १ बाट निर्वाचित लम्साल बने भौतिक पुर्वाधार मन्त्री

    • lumbinisanjal
    • २०८२ चैत्र १३, शुक्रबार ११:४१
    2.6K
    SHARES
    रुपन्देही १ बाट निर्वाचित लम्साल बने भौतिक पुर्वाधार मन्त्री

    काठमाडौँ ,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनिल लम्साललाई भौतिक पुर्वाधार मन्त्री बनाएको छ ।

    उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । लम्साल बालेन शाहका बिस्वासिला पात्र मानिन्छन् ।

    उनले प्रधानमन्त्री बालेन शाहसँगै आजै शपथ ग्रहण गर्ने छन् ।



    lumbinisanjal   
  • २०८२ चैत्र १३, शुक्रबार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP