• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य ३ हजार ८०० रूपैयाँले बढ्यो

    • lumbinisanjal
    • २०८२ फाल्गुन २६, मंगलवार ११:२७
    910
    SHARES
    सुनको मूल्य ३ हजार ८०० रूपैयाँले बढ्यो

    बुटवल , २६ फागुन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ८०० रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २६, मंगलवार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP